पुनर्बिमा


नेपाल पुनर्बीमा कम्पनीद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २७ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ बबरमहल स्थित कार्की ब्याङ्केटमा आगामी पुस २२ गते बिहिबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत...

पहिलो त्रैमासको अन्त्यसम्ममा हिमालयन रिइन्स्योरेन्सको मुनाफा ४ करोड बढी, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ८ करोड ८ लाख ६४२ रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो त्रैमासको अन्त्यसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ लाख ६४ हजार ०७१ रुपैयाँ थियो।  समीक्षा अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत १० लाख १८ हजार ३८४ रुपैयाँ आर्जन गरेको...

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस अर्थ मन्त्रालयबाट स्वीकृत भएको छ । पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस नेपाल सरकार अर्थ मन्त्रालय वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाले मंसिर २० गतेको निर्णयअनुसार...

1663308665norvic-gif.gif

नेपाल पुनर्बीमा कम्पनीको बीमाशुल्क आर्जन ३७.३१%ले बढ्यो, मुनाफामा समेत वृद्धि

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ९ अर्ब ४३ करोड ३ लाख २० हजार ३७० रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा ३७.३१ प्रतिशतले धेरै हो। गत वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६ अर्ब ८६ करोड ८० लाख ५१ हजार ५ सय रुपैयाँ खुद...

स्वदेशी पुनर्बीमा कम्पनीलाई सम्पूर्ण पुनर्बीमा व्यवसाय प्रदान गर्न बीमा समितिको निर्देशन

काठमाण्डौ । बीमा समितिले प्रत्यक्ष हिस्सा स्वरुप प्रदान गरिएको पुनर्बीमा बाहेक बाँकी हुन आउने सबै पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीहरुलाई प्रदान गर्न सम्पूर्ण बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।  समितिले एक परिपत्र जारी गर्दै सबै जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । समितिले बीमकले आर्जन गरेको...

हिमालयन रि इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

काठमाण्डौ । नेपालको दोस्रो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको पहिलो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी कात्तिक १२ गते शुक्रबारका दिन काठमाण्डौ ठमेलमा रहेको होटल अल्फटमा अपरान्ह ५ बजे सभा आयोजना गर्ने निर्णय गरेको...

16454172591200x120.gif

नेपाल पुनर्बीमा कम्पनीद्वारा प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित लाभांस बीमा समितिबाट स्वीकृत भएको छ ।  कम्पनीद्वारा आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्तावित १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांस गरी कुल १९ प्रतिशत लाभांस वितरणको प्रस्ताव सहितको लेखापरीक्षण प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएको हो ।  नेपाल...

नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक अर्यालको राजीनामा स्वीकृत

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालकको राजीनामा स्वीकृत भएको छ । नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ता अन्तर्गत सञ्चालक पदमा नियुक्त राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा.डिल्लीराज अर्यालकोे राजीनामा स्वीकृत भएको हो ।  कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो...

नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफुसँग रहेको लगानीयोग्य रकम क वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा एक वर्षे मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।  मुद्दती निक्षेपमा लगानी गर्नका लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई...

नेपाल पुनर्बीमा कम्पनीको लाभांस परिमार्जन

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीको यसअघि गत असार ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि गरेको लाभांस वितरणको प्रस्ताव परिमार्जन गरिएको हो ।  नियामक निकाय बीमा समितिले गत साउन १५ गतेको पत्रमार्फत आयकर सम्पत्ति खर्च...

नेपाल पुनर्बीमा कम्पनीद्वारा ५.९२ अर्ब खुद बीमाशुल्क आर्जन, अन्य सूचकको अवस्था कस्तो ?

काठमाण्डौ । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्ममा जीवन र निर्जीवन बीमा व्यवसायबाट कुल ५ अर्ब ९२ करोड ५६ लाख ९४ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोहि अवधिको तुलनामा १९.९३ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म कम्पनीले निर्जीवन र जीवन बीमा गरी कुल ४ अर्ब...

नेपाल पुनर्बीमा कम्पनीद्वारा लाभांस वितरणको प्रस्ताव, बोनस र नगद कति ?

काठमाण्डौ । नेपाल सरकारको स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांस वितरणको प्रस्ताव गरेको हो ।  उक्त बैठकले गत आर्थिक वर्ष २०७६/७७ को वितरणयोग्य मुनाफा र प्रिमियरबाट चुक्तापूँजी १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस...

यस्ता छन् संगठित पुनर्बीमा ब्रोकरले गर्नुपर्ने काम कर्तव्यहरु

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा व्यवसायलाई व्यवस्थित गर्न र यसको विकासका लागि भन्दै केहि समय अघि पुनर्बीमा दलाल(ब्रोकर) सम्बन्धि निर्देशिका २०७८, जारी गरेको थियो। समितिले पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी...

नयाँ पुनर्बीमा कम्पनीका रुपमा हिमालयन रि–इन्स्योरेन्स दर्ता

काठमाण्डौ । नयाँ पुनर्बीमा कम्पनीका रुपमा बीमा समितिबाट लाइसेन्स प्राप्त गरेको हिमालयन रि–इन्स्योरेन्स कम्पनीले कम्पनी दर्ता गराएको छ । कम्पनीले जेठ २३ गते आइतबारका दिन कम्पनी रजिष्ट्रारको कार्यालयमा त्रिपुरेश्वरमा हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको नाममा कम्पनी दर्ता गराएको हो ।  कम्पनी पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो...

संगठित संस्थाले मात्रै पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्न पाउने, विदेशी कम्पनीले समेत आवेदन दिन सक्ने

काठमाण्डौ । नियामक निकाय बीमा समितिले पुनर्बीमा दलाल(ब्रोकर)संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको छ। सीमितले पुुनर्बीमा दलाल(ब्रोकर)सम्बन्धि निर्देशिका, २०७८ जारी गर्दै यस्तो पुनर्बीमा दलाल सम्बन्धि कार्य गर्नका लागि कम्तीमा १० करोड अधिकृत पूँजी भएको संगठित संस्था हुनुपर्ने व्यवस्था गरेको हो।  उल्लेखित पूँजीको ५० प्रतिशत रकम...