AGM

प्रुडेन्सियल इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २० औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी वैशाख ११ गते आइतबारका दिन  पर्सा जिल्लाको विरगञ्जमा रहेको दियालो लर्डस प्लाजामा सभा आयोजनाा गर्ने निर्णय गरेको हो। उक्त सभामा...

नयाँ सारथि लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत १२ गते बसेको सञ्चाल समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी वैशाख १० गते धुलिखेलमा रहेको संस्थाको प्रधान कार्यालयमा दिउँसो ३ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ का लागि...

नेपाल फाइनान्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडले २९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख ३ गते शनिबारका दिन काठमाण्डौमा रहेको होटल एल्लो प्यागोडामा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।  उक्त सभामा संस्थाले अन्य कुने बैंक तथा वित्तीय संस्थालाई गाभ्ने/गाभिने तथा एक्विजिशन गर्ने...

1663308665norvic-gif.gif

साल्ट ट्रेडिङद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले ५५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत ३० गते बुधबारका दिन बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा आर्थिक वर्ष २०७७र७८ का लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद...

नेको इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६ औँ वार्षिक साधारण सभा काठमाण्डौको ज्ञानेश्वरमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो ।  उक्त सभामा कम्पनी सञ्चालक समितिद्वारा प्रस्तावित १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस गरी कुल १५.७९ प्रतिशत लाभांस वितरणको...

सिद्धार्थ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले २० औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी चैत २० गते बुधबारका दिन भृकुटीमण्डपमा रहेको नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान १०.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा...

16454172591200x120.gif

माउण्ट कैलाश इनर्जीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । माउण्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत २८ गते सोमबारका दिन काठमाण्डौको रानो भर्याङमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा  बिहान ११ बजेदेखि १ बजेसम्म सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक...

प्रभु लाइफको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा सम्पन्न भएको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा परिमार्जन गर्न सञ्चालक समितिलाई...

प्रभु लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज,यस्ता छन् अजेन्डा

काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा आज(चैत ६ गते)आयोजना हुँदैछ । कम्पनीको चौथौ वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको रेडिसन होटलमा  बिहानको ११ बजे सभा आयोजना हुन लागेको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्तावमा नियमनकारी निकायले फेरबलद गरेमा आवश्यक संसोधन तथा...

आरम्भ चौतारी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान,बुक क्लोज कहिले ?

काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी चैत २७ गते बनेपास्थित पञ्चकन्या बनेपा पार्टी भेन्युमा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा गत आर्थिक वर्षका लागि संस्थाको सञ्चालक...

प्रभु इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको सञ्चालक समितिको चैत २ गते बसेको ४०० औँ बैठकले कम्पनीको २६ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो।  बैठकले आगामी चैत ३० गते बुधबारका दिन तीनकुने काठमाण्डौमा रहेको प्रभु कम्प्लेक्समा सभा आयोजना गर्ने निर्णय गरेको हो। उक्त सभामा सञ्चालक समितिद्वारा...

तारागाउँ रिजेन्सीद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । तारागाउँ रिजेन्सी होटल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २७ गते आइतबारका दिन तारागाँउ रिजेन्सी होटल बौद्ध काठमाण्डौमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक...

जीवन विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले तेस्रो वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २५ गते शुक्रबारका दिन मोरङ कटरीमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा संस्थाको अधिकृत पूँजी १...

सिउरी न्यादी पावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी चैत २१ गते सोमबारका दिन काठमाण्डौ अनामनगरमा रहेको युनियन हाउसमा बिहान १० बजे सभा अयोजना गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको पुँजी वृद्धि गर्ने विशेष...

हिमालयन जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २८ औँ वार्षिक साधारण सभा ३० गते सोमबारका दिन थापागाँउ काठमाण्डौमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । उक्त सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांस(कर प्रयोजनका लागि) गरी...