AGM

ज्योति लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको माघ १२ गते बसेको सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारण सभा डाकेको हो । बैठकले आगामी फागुन ६ गते शुक्रबारका दिन पोखरा कास्कीमा रहेको वाटरफ्रन्ट रिर्सोटमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा आर्थिक वर्ष २०७६/७७ का...

आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावरले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । आईपीओ निष्कासनको तयारीमा रहेको पिपुल्स पावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ २९ गते शनिबारका दिन काठमाण्डौमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ ।   उक्त सभामा...

नेशनल माइक्रोफाइनान्सको वार्षिक साधारण सभा आज,लाभांसको प्रस्ताव पारित गरिने

काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको आठौँ वार्षिक साधारण आज क्रिक रिसोर्ट, धादिङबेशीमा बिहान ११ बजे आयोजना हुन लागेको हो । उक्त सभामा संस्थाको सञ्चालक समितिद्वारा प्रस्तावित ४० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । यस्तै...

1663308665norvic-gif.gif

बरुण हाइड्रोपावरको वर्षिक साधारण सभा माघ १२ गते

काठमाण्डौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा स्थगित भएको छ । कम्पनीको पुस २९ गते डाकिएको १८ औँ वार्षिक साधारण सभा गणपुरक संख्या नपुगेका कारण स्थगित भएको हो ।  अब स्थगित वार्षिक साधारण सभा माघ १२ गते बुधबारका दिन कम्पनीको रजिष्टर्ड कार्यालय अनामनगरमा आयोजना हुने भएको छ । सभा भर्चुअल माध्यम जुम एपमार्फत आयोजना हुनेछ...

सिभिल बैंकको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  आज(पुस ३० गते) सम्पन्न बैंकको साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ५ प्रतिशतबराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । साथै सभाले आ।व। २०७८/०७९...

ग्रिन लाइफ हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १२ औँ वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली ब्यांक्वेटमा भर्चुअल माध्यमबाट सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा आर्थिक वर्ष...

16454172591200x120.gif

मिथिला लघुवित्तको वार्षिक साधारण सभाबाट २५% लाभांश पारित

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको १३ औं बार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ ।  संस्थाका सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता र नेपाल राष्ट्र बैंक जनकपुर शाखाका प्रमुख निरा ताल्चाभँडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको तेह्रौं साधारण सभाले चारवटा साधारण र छवटा विशेष प्रस्तावहरु पारित गरेको छ...

सानिमा जनरल इन्स्योरेन्सको वार्षिक साधारण सभा आज

काठमाण्डौ । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार आज कम्पनीको चौथो वार्षिक साधारण जुम एपमार्फत सञ्चालन हुन लागेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी परित गरिनेछ । यस्तै लेखापरीक्षकको...

महालक्ष्मी लाइफद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् अजेन्डा

काठमाण्डौ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको चौथो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ २७ गते काठमाण्डौ कमलपोखरीमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  सभामा सञ्चालक...

लाभांस पारित गर्दै एनसीसी बैंकको वार्षिक साधारण सभा सम्पन्न, चुक्तापुँजी रु. ११.१३ अर्ब पुग्ने

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडको २४ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.४२...

कृषि विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न,लाभांस वितरणको प्रस्ताव पारित

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज बैंकको १५ औँ वार्षिक साधारण सभा भक्तपुरको बोडेस्थित बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।  उक्त सभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित लाभांश पारित गरेको छ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल २१.०५२६ प्रतिशत...

हिमालयन डिष्टिलरीको वार्षिक साधारण सभा सम्पन्न

काठमाण्डौ । हिमालयन डिष्टिलरी लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएकाुे छ ।  कम्पनीको २१ औँ वार्षिक साधारण सभा पुस २८ गते बुधबार वीरगञ्जमा सम्पन्न भएको हो । उक्त सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा प्रस्तावित ७५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांस गरी कुल १०० प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित गरिएको छ ।   भामा आर्थिक...

एशियन लाइफद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैंठकले १३ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो ।  बैठकले आगामी माघ २१ गते शुक्रबारका दिन विरगंजमा रहेको होटल दियालो लड्समा बिहान ११ः३० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभामा कम्पनीको...

प्रिमियर इन्स्योरेन्सद्वारा वार्षिक साधारण सभा आह्वान,यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको २८ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आगामी माघ २१ गते काठमाण्डौ नक्सालमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान ११ बजे भिडियो कन्फ्रेन्समार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ। उक्त...

पाँच हाइड्रोसहित १० कम्पनीको वार्षिक साधारण सभा आज

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत पाँच वटा हाइड्रो कम्पनी सहित १० वटा कम्पनीको वार्षिक साधारण सभा आज(पुस २८ गते) आयोजना हुँदैछ ।  आज नेपाल हाइड्रो, पञ्चकन्या माई हाइड्रोपावर, न्यादी हाइड्रोपावर,पाँचथर पावर,तेह्रथुम पावर मितेरी डेभलपमेन्ट बैंक, उन्नति सहकार्य लघुवित्त, हिमालयन डिस्टीलरी,बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपालको...