AGM

बुक बिल्डिङ बिधिबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित सर्वोत्तम सिमेन्टले डाक्यो वार्षिक साधारण सभा

काठमाण्डौ । सर्वाेत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ६ गते मंगलबारका दिन काठमाण्डौ तीनकुने स्थित न्यौपाने टावरमा रहेको सर्वाेत्तम सिमेन्ट लिमिटेडको हलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको...

युनाइटेड इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले २६ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो माघ ७ गते बुधबार ललितपुर कुपण्डोल स्थित होटल हिमालयमा भर्चुअल मिटिङ मार्फत सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा बीमा समितिको स्वीकृती बमोजिम संस्थापक समूह...

हिमालयन पावर पार्टनरले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । हिमालयन पावर पार्टनर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले ८ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २९ गते काठमाण्डौ महाराजगञ्ज स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा अपरान्ह २ बजे सभा भर्चुअल माध्यम(जुम भिडियो कन्फ्रेन्स)बाट आयोजना गर्ने निर्णय गरेको छ। सभामा...

1663308665norvic-gif.gif

साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले १९ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २८ गते काठमाण्डौ तिनकुने स्थित संस्थाको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे सभा भर्चुअल माध्यम(जुम मिटिङ)बाट आयोजना गर्ने निर्णय गरेको...

स्वदेशी लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान, मर्जरमा जाने विशेष प्रस्ताव पारित गरिने

काठमाण्डौ । स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको गत पुस १० गते बसेको सञ्चालक समितिको बैठकले छैठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो माघ ०४ गते सुनसरी इटहरी स्थित होटल पाथिभरा सभाहलमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांस प्रस्ताव, साधारण सभा र बुक क्लोज कहिले ?

 काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांस वितरणको प्रस्ताव गरेको हो।  बैठकले आ.व २०७५/७६ का लागि १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापतको कर प्रयोजनका लागि १ करोड ६२ लाख २४ हजार ३५१ रुपैयाँ बराबरको नगद लाभांस...

16454172591200x120.gif

नेपाल बैंकको वार्षिक साधारण सभा आउँदो पुस २९ गते, बुक क्लोज कहिले ?

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बैंकको ६१ औँ वार्षिक साधारण सभा डाकेको हो।    बैठकले आउँदो पुस २९ गते काठमाण्डौ धर्मपथ स्थित बैंकको प्रधान कार्यालयमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  उक्त सभामा गत आर्थिक वर्षका लागि...

विजय लघुवित्तद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ड गते बसेको सञ्चालक समितिको बैठकले आठौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते नवलपरासी गैडाकोट स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ९ बजे भर्चुअल माध्यम जुम एप मार्फत एकसाथ सभा सञ्चालन गर्ने निर्णय गरेको छ।  सभामा गत...

प्राइम कमर्सियल बैंकले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको गत पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ कमलपोखरी स्थित बैंकको केन्द्रिय कार्यालयमा बिहान १० बजेदेखि अनलाइन(भर्चुअल) प्रविधि मार्फत सहभागी हुनसक्ने गरी सभा सञ्चालन गर्ने निर्णय गरेको...

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले डाक्यो साधारण सभा

काठमाण्डौ । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले नवौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले आउँदो पुस २९ गते काठमाण्डौ हात्तिसार स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे भिडियो कन्फरेन्स मार्फत सभा आयोजना गर्ने निर्णय गरेको...

नागरिक स्टक डिलरद्वारा प्रथम वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । नागरिक स्टक डिलर कम्पनी लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २८ गते काठमाण्ठौ दरबारमार्ग स्थित होटल यल्लो प्यागोडामा दिउँसो ४.१५ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो।  उक्त सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने विशेष प्रस्ताव पारित...

मेगा बैंकद्वारा वार्षिक साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

काठमाण्डौ । मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले दशौँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ कमलादीमामा अवस्थित बैंकको केन्द्रिय कार्यालयमा आउँदो पुस २९ गते बिहान ११.३० बजे अनलाइन भर्चुअल जुममार्फत सहभागी हुन सक्ने गरी सभा आयोजना गर्ने निर्णय गरेको छ।  सभामा गत...

प्राइम लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक सधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १३ औँ वार्षिक साधारण सभा डाकेको हो।  बैठकले काठमाण्डौ हात्तिसार स्थित कम्पनीको प्रधान कार्यालयमा आउँदो पुस २७ गते बिहान ११.३० बजे भिडियो कन्फ्रेन्सको माध्यमबाट सभा आयोजना गर्ने निर्णय...

कृषि विकास बैंकद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले चौधौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले भक्तपुर बोडे स्थित बैंकको केन्द्रिय तालिम प्रतिष्ठानमा आउँदो पुस २९ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको १५ प्रतिशत बोनस...

सूर्या लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले बाहौँ वार्षिक साधारण सभा डाकेको हो।  बैैठकले विराटनगर स्थित कार्की होटल हैरिसन प्यालेसमा आउँदो माघ ०५ गते बिहान ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ। सभामा आ.व २०७५/७६ का लागि प्रस्ताव गरिएको ५.५२६...