debenture issue

गरिमा विकास बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आज(मंसिर १६ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको  ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। ...

गरिमा विकास बैंकले मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आगामी मंसिर १६ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे अवधिको  ‘ गरिमा डिबेन्चर २०८५’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ६ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ४ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट र एनएमबी बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा दुईवटा वाणिज्य बैंकहरुले ऋणपत्र निष्कासनको माग गर्दै आवेदन दिएका छन् । सेबोनमा ऋणपत्र निष्कासनको अनुमति माग गर्दै आवेदन दिनेमा एभरेष्ट बैंक लिमिटेड र एनएमबी बैंक लिमिटेड रहेका छन् । ऋणपत्र निष्कासनको अनुमति माग गर्दै एभरेष्ट बैंकले साउन २० गते र एनएमबी बैंकले साउन २४ गते आवेदन दिएका हुन्...

1663308665norvic-gif.gif

माछापुच्छ्रे बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गत असार ३१ गतेदेखि निष्कासन भएको माछापुच्छ्रे बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १४ गते) अन्तिम दिन रहेको छ । बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र...

एभरेष्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन कार्यका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्नका लागि एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।  यससम्बन्धी सम्झौतामा एभरेस्ट बैंकका तर्फबाट कम्पनी सचिव सुरेश चापागाईं र एनआईबिएल एस क्यापिटलका तर्फबाट...

नबिल बैंकको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडको ऋणपत्रमा साउन २४ गतेसम्म आवेदन दिन सकिने भएको छ । बैंकले ऋणपत्र निष्कासन बन्द छिटोमा साउन १३ गते हुने जनाएको थियो । तर माग अनुसार आवेदन नपरेका कारण अब लगानीकर्ताहरुले साउन २४ गतेसम्म खरिद आवेदन दिन सक्ने भएका हन् ।  तर यसबीचमा माग अनुसार आवेदन प्राप्त भएमा भने कुनै पनि दिन सूचना प्रकाशित गरी निष्कासन बन्द...

16454172591200x120.gif

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन १२ गते) अन्तिम दिन रहेको छ । बैंकद्वारा गत साउन ७ गतेदेखि जारी गरिएको १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।   बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास...

नबिल बैंकको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । नबिल बैंक लिमिटेडले आज(साउन १० गते)देखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको ७ वर्षे अवधिको ‘८ % नबिल डिबेन्चर २०८५’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको ३० लाख कित्तामध्ये १८ लाख कित्ता ऋणपत्रले हुन आउने कूल १ अर्ब ८० करोड रुपैयाँ ऋणपूँजी रकम...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कामना सेवा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमतिको माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले ‘१० वर्षे ९ प्रतिशत केएसबीबीएल डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासनका लागि असार साउन ३ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १०...

मुक्तिनाथ विकास बैंकको ऋणपत्रमा आजबाट आवेदन दिन सकिने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आज(साउन ७ गते)देखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ७ लाख ५० हजार इकाइ व्यक्तिगत...

लक्ष्मी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(साउन ५ गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार २८ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र...

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल...

मुक्तिनाथ विकास बैंकले साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आगामी साउन ७ गतेदेखि १ अर्ब २५ करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १२ लाख ५० हजार कित्ता भएको ७ वर्षे अवधिको  ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ७ लाख ५० हजार...

लक्ष्मी बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आज(असार २८ गते)देखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम...

माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ...