debenture issue

नेपाल एसबीआई बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले ५ वर्षे अवधिको ‘नेपाल एसबीआई बैंक डिबेन्चर २०८३ ’ नामक ऋणपत्र निष्कासनका लागि वलागुन १६ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासनको...

प्राइम कमर्सियल बैंकको ऋणपत्रको ब्याज भुक्तानी

काठमाण्डौ ।  प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रको ब्याज भुक्तानी गरिएको छ । पुस मसान्तसम्म कायम लगानीकर्ताहरुलाई बैंकले जारी गरेको ‘८.७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ को अर्धवार्षिक ब्याज भुक्तानी गरिएको हो ।  बैंकले विविध कारणले आफ्नो ब्याज रकम हालसम्म पनि आफ्नो खातामा प्राप्त नगरेका लगानीकर्ताहरुलाई आफ्नो हितग्राही...

प्राइम कमसिर्यल बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट फागुन २३ गते १० वर्षे अवधिको १० प्रतिशत ब्याज दर भएको प्राइम डिबेन्चर २०८८ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २५ लाख कित्ताले...

1663308665norvic-gif.gif

एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ १७ गते)अन्तिम दिन रहेको छ ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम...

एभरेष्ट बैंकको ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकको ऋणपत्रमा अब लगानीकर्ताहरुले माघ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।  बैंकले गत (माघ ३ गते)देखि १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको थियो ।   कुल...

एभरेष्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आज(माघ ३ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको...

16454172591200x120.gif

प्राइम कमर्सियल बैंकद्वारा ऋणपत्र निष्कासनको अनुमति माग

काठमाण्डौ । प्राइम कमर्सियल बैंकले लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।  बैंकले १० वर्षे अवधिको ऋणपत्र निष्कासनको अनुमति माग गर्दै पुस २१ गते बोर्डमा आवेदन दिएको हो ।   प्राइम कमर्सियल बैंकले ‘प्राइम डिबेन्चर २०८८ ’ नामक ऋणपत्र निष्कासनका लागि बोर्डमा आवेदन दिएको...

एभरेष्ट बैंकले माघ ३ गतेदेखि ऋणपत्र निष्कासन गर्ने,ब्याजदर कति ?

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले आगामी माघ ३ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको ८ वर्षे अवधिको  ‘ एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८६’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ भने आम सर्वसाधारणका लागि...

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(पुस ७ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि  निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १८...

गरिमा विकास बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(पुस १ गते)अन्तिम दिन रहेको छ । बैंकले ऋणपत्र बन्द छिटोमा मंसिर २० गते हुने जनाएता पनि माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको थियो ।  बैंकले गत मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको थियो । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख कित्ता भएको ७ वर्षे...

सिभिल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(मंसिर २८ गते) अन्तिम दिन रहेको छ । बैंकले गत मंसिर २४ गतेदेखि  निष्कासन गरेको ‘सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये...

‘सिभिल बैंक डिबेन्चर २०८८’ को सार्वजनिक निष्कासन आजदेखि

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आज(मंसिर २४ गते)देखि  ऋणपत्र निष्कासन गरेको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन गरिएको छ। ...

सेबोनद्वारा एभरेष्ट बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट मंसिर २० गते ८ वर्षे अवधिको ८.५ प्रतिशत ब्याज दर भएको एभरेष्ट बैंक डिबेन्चर नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने...

गरिमा विकास बैंकको ऋणपत्रमा पुस १ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । बैंकले ऋणपत्र बन्द छिटोमा मंसिर २० गते हुने जनाएता पनि माग अनुसार आवेदन नपरेका कारण आवेदन दिने समयावधि थप गरिएको हो । अब लगानीकर्ताहले पुस १ गतेसम्म बैंकद्वारा जारी ऋणपत्रमा आवेदन दिन सक्नेछन् ।  बैंकले गत मंसिर १६ गतेदेखि ऋणपत्र निष्कासन गरेको थियो...

सिभिल बैंकले मंसिर २४ गतेदेखि ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आगामी मंसिर २४ गतेदेखि  ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको  ‘ सिभिल बैंक डिबेन्चर २०८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १८ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख इकाइ भने आम सर्वसाधारणका लागि निष्कासन...