debenture issue

एनएमबि बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत जेठ २ गतेदेखि निष्कासन गरेको २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो । निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र...

प्रभु बैंकले आगामी जेठ ११ गतेदेखि रु.४ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आगामी जेठ ११ गतेदेखि ४ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १० वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको १६ लाख इकाइमध्ये ५ प्रतिशत अर्थात ८० हजार इकाइ सामूहिक लगानी कोषका लागि...

‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ को सार्वजनिक निष्कासन जेठ ९ देखि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आगामी जेठ ०९ गतेदेखि १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ४० लाख इकाइ भएको १५ वर्षे अवधिको ‘एनएमबि ऊर्जा ऋणपत्र ४%– २०९२/९३’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये ९ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ६...

1663308665norvic-gif.gif

एनएमबी बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । एनएमबि बैंक लिमिटेडले आज(जेठ २ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि २ अर्ब रुपैयाँबराबरको रु.१ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गरेको हो। निष्कासन गरिएको कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी ८ लाख इकाइको सार्वजनिक निष्कासन...

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गरिएको ३.५ अर्ब रुपैयाँबराबरको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले गत वैशाख २२ गतेदेखि १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक...

राष्ट्रिय वाणिज्य बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट ६ वर्ष अवधिको रु.२ अर्ब ५० करोड ऋणपूँजी रकम बराबरको “आरबीबीएल डिवेन्चर २०८३” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो । बैंकले ऋणपत्र निष्कासनका लागि सेबोनबाट गत वैशाख २२ गते अनुमति प्राप्त गरेको हो । यससँगै बैंकले...

16454172591200x120.gif

एनएमबि बैंकले जेठ २ गतेबाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ ।एनएमबि बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी जेठ २ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ भएको ‘एनएमबि ऋणपत्र ८.५%– २०८७/८८’नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   निष्कासन हुने कुल २० लाख इकाइमध्ये १२ लाख इकाइ व्यक्तिगत...

नेपाल बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले आज(वैशाख २२ गते)देखि ऋणपत्र निष्कासन गरेको छ । बैंकले आजदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गरेको हो। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत...

सांग्रिला डेभलपमेन्ट बैंकले पायो ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले नेपाल धितोपत्र बोर्डबाट १० वर्ष अवधिको रु.७५ करोड ऋणपूँजी रकम बराबरको “सांग्रिला डेभलपमेन्ट बैंक डिवेन्चर २०८७” नामक ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको हो ।  यससँगै बैंकले वार्षिक ९ प्रतिशत ब्याजदर भएको प्रतिडिबेञ्चर (कित्ता) रु.१,०००...

गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त

काठमाण्डौ । गरिमा विकास बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । ऋणपत्र निष्कासनका लागि  बैंकले एनआइबीएल एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । बैंकले एनआइबीएल एस क्यापिटललाई ८.७५५ गरिमा ऋणपत्रको निष्काशनका लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरेको जनाएको छ । बिक्री प्रबन्धक...

नेपाल बैंकले वैशाख २२ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले आगामी वैशाख २२ गतेदेखि ३.५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बाट निष्कासन गर्ने भएको हो। बैंकले बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३५ लाख इकाइ भएको १० वर्षे अवधिको ‘८.५ नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   यो ऋणपत्रको कुल इकाइमध्ये २१...

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १.२५ अर्बबराबरको ऋणपत्र निष्कासन गर्नका लागि ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र सानिमा क्यापिटलका तर्फबाट...

एनसीसी बैंकको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)को ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गरेको थियो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा...

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६र८७’ नामक ऋणपत्र निष्कासन गरेको थियो। कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ...

एनसीसी बैंकले चैत १३ देखि ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड(एनसीसी)ले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले आउँदो चैत १३ गतेदेखि ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “९.५०% एनसीसी ऋणपत्र २०८६’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। यो ऋणपत्रमा लगानीकर्ताले न्युनतम २५ युनिटका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा ३ लाख...