debenture issue

ग्लोबल आइएमई बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले आज(चैत १ गते)देखि ऋणपत्र निष्कासन गरेको छ। बैंकले ३ अर्ब रुपैयाँ बराबरको रु १ हजार अंकित दरका ३० लाख कित्ता भएको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल निष्कासनमध्ये १८ लाख कित्ता ऋणपूँजीले हुन आउने कुल १ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाकीँ १२ लाख कित्ता...

ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो ज्योति विकास बैंक

तकाठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्र्दै बैंकले फागुन ११ गते बोर्डमा आवेदन दिएको हो। बैंकले ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको...

प्राइम कमसिर्यल बैंकको ऋणपत्रको निष्कासन मिति परिवर्तन

काठमाण्डौ । प्राइम कमसिर्यल बैंक लिमिटेडले निष्कासन गर्ने भनिएको ऋणपत्रको मिति परिवर्तन गरिएको छ। बैंकको फागुन १९ गतेदेखि निष्कासन गर्ने भनिएको ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक ऋणपत्रको मिति परिवर्तन गरिएको हो। प्राविधिक कारणवस मिति परिवर्तन गरिएको यो ऋणपत्र अब फागुन २८ गते निष्कासन गरिनेछ।  बैंकले ३ अर्ब ५० करोड ...

1663308665norvic-gif.gif

कामना सेवा विकास बैंकको ऋणपत्र निष्कासनको आज अन्तिम दिन

काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडको ऋणपत्र खरिदमा आवेदन दिने आज(फागुन ०६ गते) अन्तिम दिन रहेको छ। गत माघ २२ गतेदेखि निष्कासन गरिएको बैंकको १ अर्ब रुपैयाँबराबरको १ हजार रुपैयाँ अंकित दरका १० लाख युनिटको “९ प्रतिशत केएसबीबीएल डिभेन्चर २०८७” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो।  ऋणपत्रका कुल युनिटमध्ये ६ लाख कित्ता...

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ १६ गतेदेखि निष्कासन तथा बिक्री खुल्ला गरिएको “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो। बैंकले रु.२४० करोड...

मञ्जुश्री फाईनान्सको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । मञ्जुश्री फाईनान्स लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(माघ २३ गते) अन्तिम दिन रहेको छ । कम्पनीको रु. ५० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आवेदन दिन आज अन्तिम दिन रहेको हो ।  कम्पनीले गत माघ १८ गते देखि रु १ हजार अंकित दरका ५ लाख कित्ताले हुन आउने रु.५० करोड बराबरको ऋणपत्र निष्कासन गरेको थियो । कुल निष्कासनमध्ये ३ लाख कित्ता ऋणपत्रले...

16454172591200x120.gif

नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले आज(माघ १६ गते) देखि “नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४” नामक ऋणपत्रको निष्कासन तथा बिक्री खुल्ला गरेको छ।  बैंकले ८ अर्ब रुपैयाँ बराबरको १ हजार अंकित दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो। बैंकले रु.२४० करोड ऋणपूँजी बराबरको २४ लाख कित्ता व्यक्तिगत तवरबाट र रु.१६० करोड ऋणपूँजी बराबरको १६...

सानिमा बैंकको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । सानिमा बैंक लिमिटेडले आज(पुस १ गते)बाट ऋणपत्र निष्कासन गरेको छ। बैंकले आजबाट ४ अर्ब रुपैयाँ बराबरको ‘सानिमा डिबेन्चर–२०८६’ नामक ऋणपत्रको निष्कासन गरेको हो।  बैंकले १ हजार दर अंकित कुल ४० लाख इकाइ भएको ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १६ लाख इकाइ सार्वजनिक निष्कासन तथा बाँकी २४ लाख इकाइ प्राइभेट प्लेसमेन्टका...

एनएमबी बैंकले ऋणपत्र निष्कासनको माग गर्दै बोर्डमा दियो आवेदन

काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड समक्ष आवेदन दिएको छ। बैंकले २ अर्ब रुपैयाँबराबरको ‘एनएमबी ऋणपत्र ८५–२०८४र८५’ नामक ऋणपत्रको निष्कासन अनुमति माग गर्दै मंसिर २३ गते बोर्डमा आवेदन दिएको हो।  बैंकले बोर्ड सामु १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख इकाइ ऋणपत्र निष्कासन गर्ने...

ऋणपत्र निष्कासन गर्दै प्रभु बैंक, बिक्री प्रबन्धकमा मेगा क्यापिटल नियुक्त

काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ अंकित दरको ‘प्रभु बैंक डिबेन्चर–२०८७’ निष्कासन गर्न लागेको हो।  निष्कासन हुने कुल ऋणपत्र मध्ये २ अर्ब ४० करोड रुपैयाँबराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्ब ६० करोड रुपैयाँबराबरको ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ। यो...

बैंक अफ काठमाण्डूको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र निष्कासन आज(मंसिर २४ गते)बाट खुला गरिएको छ । बैंकले १ अर्ब ६० करोड रुपैयाँको १० वर्षे अवधिको “बीओके डिभेन्चर–२०८६” नामक ऋणपत्र निष्कासन गरेको हो ।  निष्कासन भएको ऋणपत्रमा १ हजार अंकित दरका कुल १६ लाख इकाइ रहेका छन् । जसमा ६ लाख ६० हजार इकाइ अर्थात कुल ६४ करोड रुपैयाँ ऋणपुँजी रकम ९५...

बैंक अफ काठमाण्डूले मंसिर २४ बाट ऋणपत्र निष्कासन गर्ने, ब्याजदर कति ?

काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले मंसिर २४ गतेबाट १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो।  बैंकले १० वर्षे अवधिको “बिओके डिबेन्चर–२०८६ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो। यो ऋणपत्रले लगानीकर्तालाई वार्षिक ८.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। लगानीकर्ताले ...

ऋणपत्र निष्कासन गर्दै प्राइम कमर्सियल बैंक, अनुमतिका लागि सेबोनमा आवेदन

काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ३ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र(सेबोन) बोर्डमा आवेदन दिएको छ।  बैंकले ‘८.७५५ प्राइम डिबेन्चर–२०८५’ नामक धितोपत्र निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा गत कात्तिक १४ गते आवेदन दिएको हो। बैंकले १ हजार रुपैयाँ...

सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । सेन्चुरी कमर्सियल बैंक र मन्जुश्री फाइनान्सले ऋणपत्र निष्कासन गर्ने भएका छन्। ऋणपत्र निष्कासनका लागि यि दुवैले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्। सेन्चुरी बैंकले गत असोज २२ गते र मन्जुश्री फाइनान्सले असोज २१ गते ऋणपत्र निष्कासनका लागि निवेदन दर्ता गराएका थिए।  सेञ्चुरी बैंकले २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ लाख...

सिद्धार्थ बैंकको ऋणपत्र खरिदमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत असोज १६ गतेबाट ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र खरिदको आवेदन खुलाएको थियो ।   बैंकको ३ अर्ब रुपैयाँबरारबको १ हजार रुपैयाँ अंकित दरका ३० लाख युनिटको “८.५० प्रतिशत एसबीएल डिबेन्चर २०८४” नामक ऋणपत्र निष्कासन गरिएको थियो ।  यो ऋणपत्रमा...