debenture issue

ज्योति विकास बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । गत असार २० गतेदेखि बैंकद्वारा जारी ऋणपत्रमा अब साउन ३ गतेसम्म आवेदन दिन सकिनेछ । यदि माग भन्दा बढी आवेदन प्राप्त भएमा साउन ३ गतेभन्दा अघि नै ऋणपत्रको बिक्री बन्द गरिने बैंकले जनाएको छ ।  बैंकले गत असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र...

नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँबराबरको विकास ऋणपत्र बिक्री गर्ने

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ५ वर्षे अवधिको १५ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले भोलि(असार २२ गते बोलकबोलमार्फत विकास ऋणपत्र २०८३ ङ बिक्री गर्न लागेको हो ।  यो ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियामार्फत निर्धारण गरिनेछ । यो ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था...

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज(असार २० गते) अन्तिम दिन रहेको छ । बैंकले गत असार ०६ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो ।  यो ऋणपत्रको कुल ३० लाख...

1663308665norvic-gif.gif

लक्ष्मी बैंकले असार २८ गतदेखि रु.२ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले आगामी असार २८ गतेदेखि २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल २० लाख कित्ता भएको १० वर्षे अवधिको ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये १२ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ८ लाख इकाइ...

ज्योति विकास बैंकको १.५० अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन आजदेखि

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आज(असार २० गते)देखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको छ ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गरेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र बाकीँ ६ लाख...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत आज असार ०६ गतेदेखि निष्कासन गरेको ७५ करोड रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ७ लाख ५० हजार कित्ता भएको १० वर्षे अवधिको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ नामक...

16454172591200x120.gif

लक्ष्मी बैंकले २ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्न सेबोनबाट पायो अनुमति

काठमाण्डौ । लक्ष्मी बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट असार १५ गते ‘ १० वर्ष,८.५ प्रतिशत लक्ष्मी बैंक डिबेन्चर ’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २ अर्ब...

माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डबाट अनुमति

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड.सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार १६ गते ‘ १० वर्ष,८.५ प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ताले हुन आउने ३...

ऋणपत्र निष्कासनको अनुमति माग गर्दै गरिमा विकास बैंकद्वारा बोर्डमा आवेदन

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले असार ११ गते बोर्डमा आवेदन दिएको हो। बैंकले  रु. १००० अंकित दरको रु. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको माग गरेको हो ।  कुल...

कृषि विकास बैंकले ऋणपत्र निष्कासनका लागि बोर्डबाट पायो अनुमति

काठमाण्डौ । कुषि विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत असार १० गते  ‘४ प्रतिशत एग्रिकल्चर बोन्ड ८ र ९ वर्षे’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ करोड कित्ताले हुन आउने १२ अर्ब...

ज्याति विकास बैंकले असार २० गतेदेखि रु १.५० अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले आगामी असार २० गतेदेखि १ अर्ब ५० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १५ लाख कित्ता भएको १० वर्षे अवधिको ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो ।   कुल निष्कासनमध्ये ९ लाख इकाइ व्यक्तिगत तवरबाट र...

एनआईसी एशिया बैंकको ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने समयावधि थप गरिएको छ । एनआईसी एशिया बैंकले गत असार ०६ गतेदेखि निष्कासन गरेको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा अब असार २० गतेसम्म आवेदन दिने सकिनेछ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘एनआईसी एशिया ऋणपत्र–२०८८’ नामक ऋणपत्र निष्कासन...

मुक्तिनाथ विकास बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डबाट पायो अनुमति

काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले असार ८ गते ‘ ७ वर्ष,८.७५ प्रतिशत मुक्तिनाथ विकास बैंक डिबेन्चर’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । धितोपत्र बोर्डबाट अनुमति पाएसँगै अब बैंकले प्रति इकाइ १ हजार रुपैयाँ अंकित दरका १२ लाख ५० हजार कित्ताले...

बोडद्वारा ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासनको अनुमति

काठमाण्डौ । ज्योति विकास बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति प्राप्त गरेको छ । बैंकले गत जेठ २७ गते  ‘९ प्रतिशत १० वर्षे ज्योति विकास बैंक बोन्ड २०८७’ नामक ऋणपत्र निष्कासनको अनुमति पाएको हो । बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते आवेदन दिएको थियो।  अब...

तीन अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासनको माग गर्दै बोर्ड पुग्यो सिभिल बैंक

काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ। ऋणपत्र निष्कासनको अनुमति माग गर्दै बैंकले गत जेठ २४ गते बोर्डमा आवेदन दिएको हो। बैंकले ‘९ प्रतिशत, १० वर्षे सिभिल बैंक डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने तयारी गरेको हो। धितोपत्र...