AGM

साल्ट ट्रेडिङको वार्षिक साधारण सभा आज, ३५ प्रतिशत लाभांस पारित हुने

काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुन गईरहेको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार आज (मंसिर ३० गते) भर्चुअल जुम मिटिङ मार्फत ५३ औँ वार्षिक साधारण सभा आयोजना हुन गईरहेको हो।  सभाले गत आर्थिक वर्ष २०७५/७६ का लागि प्रस्तावित कुल २५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। प्रस्तावित लाभांशमा...

एशियन हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान

काठमाण्डौ । एशियन हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको गत मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस २० गतेका लागि दोस्रो वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा सानेपामा रहेको कम्पनीको कार्यालयबाट भर्चुअल माध्यम जुम एपमार्फत आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कम्पनीको प्रबन्ध पत्र र...

इमर्जिङ नेपालले डाक्यो वार्षिक साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २३ गते बसेको सञ्चालक समितिको बैठकले पाचौँ वार्षिक साधारण सभा डाकेको हो। उक्त बैठकले काठमाण्डौ नयाँ बानेश्वरको कृष्ण टावरमा रहेको कम्पनीको कार्यालयमा आउँदो पुस २४ गते दिउँसो ३.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा संस्थापक सेयरधनीका लागि...

1663308665norvic-gif.gif

कुमारी बैंकको वार्षिक साधारण सभा आज, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा आज(मंसिर २९ गते) आयोजना हुदैँछ। बैंकको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार आज बैंकको २० औँ साधारण सभा आयोजना हुन गईरहेको हो। उक्त साधारण सभा काठमाण्डौमा अवस्थित बैंकको रजिष्टर्ड कार्यालय टंगालमा बिहान ११.३० बजे आयोजना हुनेछ।  सभामा बैंकको सञ्चालक समितिले...

सान्जेन जलविद्युतले डाक्यो साधारण सभा, लाभांस नबाड्ने

काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १० औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते बिहान ११ बजे काठमाण्डौ धुम्बाराहीमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  बैठकले आर्थिक वर्ष...

सनराइज बैंकद्वारा साधारण सभा आह्वान, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ।  सनराइज बैंक लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। बैंकको मंसिर २५ गते बसेको सञ्चालक समितको बैठकले १३ औँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले आउँदो पुस २४ गते शुक्रबारका दिन काठमाण्डौ बालुवाटारमा रहेको आम्रपाली बेंक्वेटमा सभा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा कुल ८.२८ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

16454172591200x120.gif

आरएसडिसी लघुवित्तले डाक्यो साधारण सभा, लाभांस पारित मुख्य अजेन्डा

काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले सातौँ वार्षिक साधारण सभा डाकेको हो। बैठकले उक्त सभा पुस २४ गते शुक्रबारका दिन बुटबलमा गर्ने निर्णय गरेको हो।  उक्त सभामा गत आर्थिक वर्ष २०७६/७७ का लागि कुल १२.६३ प्रतिशत लाभांस वितरणको प्रस्ताव पारित...

खाद्य उद्योग लिमिटेडद्वारा साधारण सभा आह्वान

काठमाण्डौ । खाद्य उद्योग लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीले आउँदो पुस १६ गतेका लागि ४७ औँ साधारण सभा डाकेको हो।  साधारण सभा काठमाण्डौको कालीमाटीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको भवनमा दिनको ३ बजे आयोजना हुनेछ।  उक्त सभामा आर्थिक वर्ष २०७५÷७६ को सञ्चालक समितिको प्रतिवेदन पेश गर्ने र सो माथि छलफल गरी पारित...

युनाइटेड मोदी हाइड्रोपावरद्वारा नगद लाभांस प्रस्ताव, साधारण सभाको मिति पनि तय

काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांस वितरणको प्रस्ताव गरेको छ। कम्पनीको आज बिहीबार(मंसिर २५ गते) बसेका सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।  बैठकले कुल ५.२३६ प्रतिशत नगद लाभांस वितरणको प्रस्ताव गरेको हो। प्रस्तावित लाभांसमा सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित...

घरेलु लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् अजेन्डा

काठमाण्डौ । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर २२ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा डाकेको हो। उक्त बैठकको निर्णय अनुसार संस्थाको साधारण सभा पुस १४ गते मंगलबार काभ्रेपलान्चोकमा अवस्थीत पञ्चकन्या बैन्क्वेटमा आयोजना हुनेछ।  सभामा घरेलु लघुवित्त र समता लघुवित्त एक...

रसुवागढी हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। कम्पनीको मंसिर २१ गते बसेको सञ्चालक समितिको बैठकले आठौँ साधारण सभा डाकेको हो।  बैठकले कम्पनीको आठौँ साधारण सभा पुस २० गते सोमबार बिहान ११ बजे काठमाण्डौमा रहेको चिलिमे जलविद्युत कम्पनी लिमिटेडको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।  उक्त सभामा सञ्चालक...

एनआईसी एशिया बैंकको साधारण सभा सम्पन्न, २०% लाभांस पारित

काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडको २३ औं वार्षिक साधारण सभा आज (मंसिर २१ गते) आईतबार काठमाडौंको थापाथलीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएको छ । सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १९ प्रतिशत बोनश शेयर (रू. १ अर्ब ८४ करोड ६३ लाख) र कर प्रयोजनार्थ १ प्रतिशत नगद लाभांश (रू. ९ करोड ७२ लाख) समेत वितरण गर्ने...

सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा पुस १४ गते

काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले साधारण सभा डाकेको छ। कम्पनीको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस १४ गतेका लागि ५ औँ वार्षिक साधारण सभा डाकेको हो।  सभा काठमाण्डौको धुम्बाराहीमा अवस्थीत अकामा होटलमा बिहान ११ बजे भर्चुअल माध्यम जुम एपका माध्यमबाट आयोजना हुने भएको छ।   उक्त सभामा कम्पनीको जारी...

समता लघुवित्तले डाक्यो साधारण सभा, यस्ता छन् मुख्य अजेन्डा

काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले आउँदो पुस १४ गते सिमरामा अवस्थीत होटल क्लासिक प्रा.लिमा बिहान १०.३० बजे सभा आयोजना गर्नै निर्णय गरेको हो।  उक्त सभामा आर्थिक वर्ष २०७६ /७७ को मुनाफाबाट कुल २६ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित...

युनिक नेपाल लघुवित्तले डाक्यो साधारण सभा, आईपीओ जारी मुख्य अजेन्डा

काठमाण्डौ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ। संस्थाको मंसिर ११ गते बसेको सञ्चालक समितिको बैठकले दोस्रो साधारण सभा आउँदो पुस १० गतेका लागि डाकेको हो। बैठकले सधारण सभा बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा न.११ स्थित म्याक्स होटलमा बिहान १०.४५ बजे आयोजना गर्ने निर्णय गरेको छ। यद्यपी कोरोना...